नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले केन्द्रीय समितिको सातौं पूर्ण बैठक प्रज्ञा भवन कमलादीमा सुरू भएको छ । बैठकमा अध्यक्ष प्रचण्ड राजनीतिक एवम् संगठनात्मक प्रस्ताव राख्नु भएको छ ।
प्रकाशित मिति : ९ असोज २०८२ , बिहीबार