शुक्रबार, वैशाख ४, २०८३

लुम्बिनी प्रदेशमै स्वास्थ्य कार्यालय रुकुमपूर्व तेस्रो



लुम्बिनी प्रदेशमै स्वास्थ्य कार्यालय रुकुमपूर्व तेस्रो भएको छ । आर्थिक वर्ष २०८१/०८२ को जनस्वास्थ्य कार्यक्रमका कार्य सम्पादनमा लुम्बिनी प्रदेशका स्वास्थ्य कार्यालय मध्ये स्वास्थ्य कार्यालय रुकुमपूर्व तेस्रो भएको हो ।

बिहीबार लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले आयोजना गरेको कार्यक्रममा प्रदेशभरीका स्वास्थ्य कार्यालयको कार्य सम्पादन मूल्यांकलनको नतिजा सार्वजनिक तथा प्रशंसा पत्र प्रदान गरेको हो ।

प्रकाशित मिति : २० कात्तिक २०८२ , बिहीबार
प्रतिक्रिया