डालिबाङ सामुदायिक स्वास्थ्य इकाइ भवन उद्घाटन

रुकुमपूर्व भूमे गाउँपालिका–५ डालिबाङमा सामुदायिक स्वासथ्य इकाइ भवन उद्घाटन गरिएको छ । आज बुधबार भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ र भूमे–५ का वडाध्यक्ष टेकप्रसाद बुढाले संयुक्त रुपमा दालिबाङ सामुदायिक स्वास्थ्य भवन उद्घाटन गर्नु भएको हो । भूमे गाउँपालिका र नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) रुकुमपूर्व र फेयरमेड फाउन्डेसन नेपालसँगको साझेदारीमा सञ्चालित … Continue reading डालिबाङ सामुदायिक स्वास्थ्य इकाइ भवन उद्घाटन